काठमाडौँ । व्यापारीले आन्दोलन घोषणा गरेको दुई सातापछि भारतबाट प्याज आयात सुरु गरेका छन् । सरकारले बजेटमार्फत आलु र प्याज लगायत केही कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) को घोषणा गरेको थियो । भ्याटको विरोधमा ...
काठमाडौँ । कृषि उपजहरूको समर्थन मूल्य निर्धारण गर्न अखिल नेपाल किसान महासंघले सरकारसँग माग गरेको छ । हाल बजारमा गोलभेँडाले उचित मूल्य नपाएको कारण गोलभेँडा उत्पादक किसानहरूले ठुलो क्षति बेहोर्नु...
काठमाडौँ । शनिवारबाट काठमाडौँमा ४ दिने कफी सम्मेलन तथा प्रदर्शनी २०८० सुरु भएको छ । काठमाडौँको नयाँ बजारमा नेपालमा पहिलो पटक आयोजना गरिएको मेलाले कफीको क्षेत्रमा लगानी कसरी भित्र्याउने र...
पथरी । केही दिनदेखि लागेको चर्को घामका कारण करोडौँको ड्रायगन फ्रुट नस्ट भएको छ । तापक्रम बढेसँगै फूल फूल्दै गरेका र फल लागेका ड्रायगन फ्रुट बोटमै कुहिएका छन् । ...
–वासुदेव पौडेल गण्डकी । शुक्लागण्डकी नगरपालिका–२ मा पर्छ दगाम गाउँ । यस गाउँमा २३ घर रहेका छन् । बीस घरमा मगर तथा तीन घरमा गुरुङ जातिको बसोबास रहेको छ । ...
कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेतखलियानमै व्यस्त छन् । उनले दुई बिघाभन्दा बढी जमिनमा उखु खेती गरेका छन् । केही दिनयता खेतको उखु सुक्न...
सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णाली कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय...
म्याग्दी । लामो खडेरीका कारण म्याग्दीका किसानले खेतमा राखेको धानको बीउ खेतमा नै सुक्न थालेको छ । लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण यहाँको लेकाली क्षेत्रमा समेत रोपाइँ सुरु...
चितवन । खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन्। मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन्। ...
काठमाडौँ । मकाउँमा नेपालको पर्यटन प्रवर्द्धन गर्न व्यापार,सांस्कृतिक र सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । प्रदर्शनीमा जानकारी केन्द्र, सिङ्गिग बोल, हस्तकला, नेपाली खाद्य बस्तु जस्ता केही नेपाली मौलिकपन झल्कने व्यापारको...
काठमाडौँ । पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न व्यवसायीहरुले माग गरेका छन् । शुक्रबार काठमाडौँमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै टे«किङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान), होटेल एशोसिएशन...
झापा । झापाको बर्ने चिया बगानस्थित मेची राजमार्ग किनारमा शिरीष फूलेर राताम्य भएपछि ‘टिकटक भिडियो’ बनाउनेको भीड उर्लिएको छ । झापा र इलामको सिमाना नजिक पर्ने सो स्थान बुद्धशान्ति...
पश्चिम चितवनको मेघौलीको उच्च भाग विगत तीन वर्षअघिसम्म मरुभूमिजस्तै थियो । दिउँसोमा यहाँका बारीमा रुखो र फुस्रो धुलो उड्ने यस क्षेत्रका कृषकले हरियाली देख्न कि त निकुञ्ज जानुपथ्र्यो भने कि...
नवलपरासी । नवलपुरको कावासोतीमा रहेको सामुदायिक बीउ बैंकले रैथाने बालीको संरक्षण गर्दै आएको छ । रैथाने बाली क्रमशः लोप हुँदै जान थालेको अवस्थामा सामुदायिक बीउ बैंकले यसको संरक्षण गर्दै आएको...
चितवन । चितवनमा बिहीबार र शुक्रबार तापक्रम ३९ डिग्रीसम्म मापन गरिएको छ । चर्को घामका कारण मानिसलाई घर बाहिर निस्कन कठिन छ । बढ्दो गर्मी छल्न यहाँका स्थानीयहरु इच्छाकामना गाउँपालिका–६...
पोखरा । ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक सम्मेलन र एडभेन्चर ट्राभल मार्ट पोखरामा शुक्रबार सम्पन्न भएको छ । चार दिनसम्म चलेको सम्मेलन तथा मार्टमा भएको बहस तथा...
काठमाडौँ । सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अनुमानित आय व्ययसहितको बजेट सार्वजनिक गरेको सरकारले सन्...
अघिल्ला वर्षहरूमा जस्तै अबका केही दिन चियापसल, कार्यालय, बस बिसौनीहरूमा बजेटका चर्चा हुने छन् । केही हप्तापछि बजेट भाषण मधुरो हुँदै जाने छ भने मानिसको दैनिकि जस्ताको तस्तै वा अझ...
महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको एउटै वडामा एक सय ५० बढी गाईगोरुमा ‘लम्पी स्किन रोग’ देखा परेको छ । बर्दिबास–१० खयरमारामा स्थानीयले पालेका गाईगोरुमा लम्पी स्किन रोग देखिएको स्थानीय पशुपालक...
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु. ५८ अर्ब ९८ करोड विनियोजन गरेको छ । कृषि क्षेत्रको रुपान्तरणका सरकारले राष्ट्रिय अर्थतन्त्रको प्रमुख...
काठमाडौँ । पछिल्लो समय विदेशी पर्यटकहरुको आगमन बढेसँगै पर्यटन राजस्वमा समेत उल्लेखनीय वृद्धि भएको छ । नेपाल सरकारका अनुसार सन् २०२२ मा पर्यटनतर्फको राजस्व मात्र १९० प्रतिशतले वृद्धि भएको हो...
हामी कृषिप्रधान देशका नागरिक ! हाम्रो कृषि उपज, जडिबुटी, पशुपालन आदिको इतिहास र वर्तमान नबुझी के पत्रकारिता होला ? एक चरण देशको कृषि बाली, बिउबिजन, जडिबुटी आदिबारे सकेसम्म खोज...
चितवन । चितवनको तीन हजार तीन सय ६० बिघामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको तीन वर्षमा ती...
‘गाउँले एफएमदाइको गाउँले तरकारी आयो है आयो ! होलसेलमा तरकारी किन्नुस् ।’ ५० वर्षीय नगेन्द्र खड्का डोकोमा तरकारी बोकेर बजार–बजार डुल्दै चिच्याउँछन्, ठट्यौलो शैलीमा । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका– ९...
महोत्तरी । लगातारको हावाहुरीले महोत्तरीका फलफूल र तरकारी किसान निरास भएका छन् । जेठ लागीकन प्रत्येक दुईरतीन दिनको फरकमा चलेको हावाहुरीले बग्रेल्ती आँपका दाना झार्नसँगै लहरे तरकारीका बेला ९लहरा० हुत्याएर...
काठमाडौँ । केही वर्षअघिसम्म बंगलादेशमा वार्षिक ६० हजार मेट्रिक टन दाल निर्यात गर्ने नेपाल भारतको उदाउँदो बजारकोरुपमा परिणत भएको छ । सरकारले लिएको अस्थिर र झन्झटिलो नीतिका कारण बंगलादेशतर्फ हजारौं...
चैत अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म साल (सखुवा) को फूलले रङ्गीन र बास्नामय बनेको चुरे तथा तराईका सालको वनले निकै चर्चा पायो । साल फुलेर ढकमक्क भएका डाँडा, वन–पाखाका निकै...
चितवन । भरतपुर महानगरपालिका–२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख...
पाल्पा । चैतेधान खेतीले हरियाली हुने अधिकांश खेत अहिले मकैले भरिन थालेका छन् । राम्रै धान फल्ने खेत भए पनि बाउबाजेको पालादेखि लगाउँदै आएको चैतेधान अहिले भने पाल्पाका किसानले क्रमिकरूपमा...
तनहुँ । केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्याएको छ । स्थानीयवासी राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गरेको कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको...
काठमाडौँ । यस वर्षको वसन्त ऋतुमा करिब पाँच सयले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी पाँच...
वीरगन्ज । केही वर्षअघिसम्म ‘मिस्त्री’ काम गर्दै आएका वीरगञ्ज महानगरपालिका २५ सिर्सिया निवासी रामनाथ पासवानको पहिचान यतिबेला फेरिएको छ । बस्ती नजिकै करिब आठ कट्ठा क्षेत्रफलमा व्यावसायिक च्याउ खेती...
जुम्ला मात्र उत्पादनहुने मार्सीधान रोपाइँको याम सुरु भएपछि यहाँका किसानलाई भ्याइनभ्याइ भएको छ । जिल्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलो विश्वकै उच्च स्थानमा उत्पादन हुने मार्सी धानको पर्यटकीय प्रवद्र्धन गर्नेका...
काठमाडाैँ । दाङको घोराही नगरपालिका–१७ का मदन न्यौपाने मह विक्री नहुँदा चिन्तित छन् । उनले उत्पादन गरेको दुई टन मह विक्री हुन बाँकी छ । ‘व्यवसायिक रुपमा उत्पादन गर्ने...
काठमाडौँ । सरकारले अनुदान नदिएपछि कपिलवस्तुका उखु किसानहरू काठमाडौँमा धर्नामा बस्न बाध्य भएका छन् । २०७१ सालमा उखुमा दिने भनिएको अनुदान आफूहरूले मात्रै नपाएपछि काठमाडौँको माइतीघर मण्डलामा आएर धर्नामा बस्न...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई विशेष महत्त्व दिएर प्रवर्द्धनका विभिन्न कार्यक्रम घोषणा गरेको छ । कोरोना महामारीपछि पुरानै लयमा फर्किएको पर्यटनलाई थप...
गण्डकी । लमजुङ र गोरखाको उत्तरी पर्वतीय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विभिन्न गाउँपालिकाहरु एकजुट भएका छन् । दोर्दी गाउँपालिकाको संयोजनमा बुद्ध हिमाल–हिमालचुली ग्रेटलेक सर्किट ट्रेल निर्माण हुने भएको छ । ...
तनहुँ । तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रति किलो रु ५५ मा खरिद गरी कृषकलाई बीउ वितरण गरेका हो । रामधान...
म्याग्दी । करिब एक महिनाको पर्खाइपछि आरोहीहरु म्याग्दीस्थित धवलागिरि हिमालको चुचुरोतर्फ लागेका छन् । आठ हजार एक सय ६७ मिटर अग्लो उक्त हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । ...
म्याग्दी । मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धैलागिरिमा हालसम्म ५५० जनाले...
म्याग्दी । रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लागेका छन् । विगतमा वर्षौँदेखि परम्परागत...