आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कृषि-पर्यटन

अलैँचीका बोट मर्न थालेपछि किसान चिन्तित

बागलुङ । बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा विसं २०७६ देखि यहाँका कृषकले व्यावसायिक अलैँची खेती गर्दै आएका छन् ।  सुरुमा अलैँचीका बिरुवा हुर्किदै गएपछि उत्साहित बनेका कृषक अहिले निराश बनेका छन् । अलैँचीले फल दिने बेला ...