सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ब्लग

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा नयाँ शक्तिको जोड

काठमाडौं– बाबुराम भट्टराई नेतृत्वकाे नयाँ शक्ति पार्टी नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेकोमा जोड दिएको छ ।  नयाँ शक्तिले बुधबार जारी गरेको एक विज्ञप्तिमा नेपालको लोकतन्त्रलाई अझै पारदर्शी, जनताप्रति ...