सङ्घीयता सङ्घीय एकाइहरूको शक्ति र भूमिकाका लागि नभई जनताको हितका लागि आएको अवधारणा हो । सङ्घीय राज्य प्रणालीमा आबद्ध भई सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारद्वारा शासन व्यवस्था सञ्चालन हुने परिकल्पना हुँदै आएको ...
नेतामा हुनुपर्ने गुणहरू पैसाले किनेर पाइने कुरा होइन । नेतृत्वकला अरूलाई प्रभावमा पार्न सक्ने अदृश्य ऊर्जा हो । जसले जतिसुकै गाली गरे पनि ‘प्रचण्ड’ भन्ने व्यक्ति लोकप्रिय, सबैको विश्वास र...
निरङ्कुश राणा शासन, एक दलीय पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था हुँदै नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको करिब १५ वर्ष पूरा भइसकेको छ । बहुदलीय व्यवस्थामा पनि राजाको नियन्त्रण रहेपछि नेकपा माओवादी...
जीवनमा सकारात्मकता रहँदासम्म मानिसले ज्योतिष र वास्तुको विषयलाई कम महत्त्व दिन्छन् । जब समस्याले घेर्छ अनि बल्ल यस क्षेत्रमा उपचार खोज्न आउने चलनजस्तो बनेको छ । समस्याअघि नै सम्भावित घटनाको...
माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा वाम लोकतान्त्रिक सरकार बनेको ६ महिना बितेको छ । बितेको यो समयमा देखिएको परिणाम र नेतृत्वले लिएको पहलकदमी दुवै सकारात्मक छ । सुशासनका लागि चालिएका कदमहरू...
बर्दिया बस्ने म पछिल्लो पटक सन् २०२२ को फेब्रुअरीमा काठमाडौँ आएकी थिएँ । सायद त्यतिवेला एमसीसी विरोधको आन्दोलनको चर्किरहेको थियो । काम विशेषले निस्किदा त्यसबेला माइतीघर मण्डलादेखि संसद भवन, तीनकुनेसम्म...
पाँच वर्ष अघिसम्म गाउँमा कसैको इज्जत मान प्रतिष्ठा थियो भने केवल सरकारी जागिरेको मात्र थियो । गाउँमा सरकारी जागिरेको सङ्ख्या सीमित थियो । तीमध्ये प्रायः शिक्षक पेसामा आबद्ध थिए भने...
नेपाली राजनीतिमा देश र जनताले पटक पटक नयाँ व्यवस्था तथा पात्रको प्रयोग र परीक्षण भइरहेको छ । यो अवस्थाको अन्त्य गर्नु अहिलेको प्रमुख राजनीतिक मुद्दा बनेको छ । बहुदलीय व्यवस्था,...
निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, सहभागितामूलक र पारदर्शी रूपले सञ्चालन गर्न विद्यमान ७ वटा निर्वाचन कानुनलाई एकीकरण र संशोधन गर्न आवश्यक रहेको भन्दै निर्वचन व्यवस्थापन ऐन २०७८ को...
एसईई परीक्षाको नतिजा भर्खरै प्रकाशित भएको छ । कतिपय विद्यार्थीले निकै राम्रो ग्रेडमा उत्तीर्ण गरेका छन् । तर धेरैले राम्रो ग्रेड ल्याउन नसकेकोमा हिस्स पनि देखिएका छन् । राम्रो ग्रेड...
हरेक वर्ष श्रावण कृष्ण पञ्चमी अर्थात् मौना पञ्चमीको दिनबाट सुरु भई १५ दिनसम्म चल्ने ‘मधुश्रावणी’ पर्व यस वर्ष मलमास (अधिक मास, पुरुषोत्तम महिना) ले गर्दा लगभग डेढ महिना महिनासम्म चल्ने...
नेपालको इतिहासमा झन्डै ६५ लाख जनसङ्ख्याले मात्र कक्षा १० वा सो सरहमात्र अध्ययन गरेको तथ्याङ्क छ । वर्तमान अवस्थामा झन्डै ७३ लाख विद्यार्थी नेपालको औपचारिक विद्यालय शिक्षा र...
पुरुष र महिलासँगै बस्न वा प्रेम र यौन सम्बन्ध कायम गर्न विवाह नै गर्नुपर्छ भन्ने पुरानो मान्यताबाट उठेर स्वछन्द जीवन जिउनका लागि विश्वमा ‘लिभिङ टुगेदर’ वा ‘लिभ इन् टुगेदर’ संस्कृति...
रेबिज, क्षयरोग, ब्रुसेलोसिस, साल्मोनेलोसिस यस्ता रोग हुन्, जुन मानिस एवं पशुपक्षी दुवैमा पाइन्छन् । यी रोग पशुबाट मानिसमा सर्ने र मानिसबाट फैलिँदै आएका छन् । यस्ता रोग मेरुदण्डधारी घरपालुवा...
युवा देशका संवाहक हुन् । विश्वको गाइडलाइन अनुसार १८ देखि ४० वर्ष उमेर समूहका व्यक्ति युवाभित्र पर्दछन् । युवा वर्तमानका साझेदार, भविष्यका आधार र भरोसा हुन् । आँट, धैर्यता र...
अहिलेको परिदृश्य नियाल्दा र कक्षा १२ को परीक्षा दिएर बसेका साथीहरूलाई ‘तिम्रा आगामी दिनका योजना के छन् ?’ भनी सोध्दा धेरैको जवाफ हुन्छ — राहदानी बनाउने र राजधानी छाड्ने ।...
झट्ट हेर्दा गहुँगोरो त्यस्तै साढे पाँच फिट उचाइ भएको हल्का चिम्से आँखा थेप्चो नाक भएको अधबैँसे ठिटो । जब्बर, हम्मेसी कोही कसैसँग नझुक्ने । बडो साहसी युवा । जिन्दगीको केही...
अहिले हिन्दी चलचित्र ‘आदिपुरुष’ प्रदर्शनीको चर्चाले सामाजिक सञ्जाल तातेको छ । ओम राउतको लेखन तथा निर्देशनमा बनेको सो चलचित्रको कथानक धार्मिक ग्रन्थ रामायणको अंशबाट लिइएको निर्माताहरूले जनाएका छन् । सो...
प्रजातान्त्रिक व्यवस्थाको स्वर्णिम युग तथा वीपी कोइरालाको चमात्कारिक नेतृत्वमा नेपाल सरकार चलायमान थियो । यसै क्रममा दाङ जिल्लामा किसान विद्रोह विष्फोट हुन पुग्यो । वि.सं. २०१६ साल भदौ महिनामा थारू...
जगत्मा विराजमान सबै वस्तु, प्राणी, वनस्पति इत्यादिप्रति करुणा र समभावको दृष्टि राख्ने भएका कारण बौद्ध परम्परामा पर्यावरणीय सन्तुलनलाई विशेष महत्त्व दिइएको भन्न सकिन्छ । जैन, हिन्दु र बौद्ध परम्पराका...
कुनै पनि सामूहिक काम गर्नका लागि एउटा कुशल अगुवा चाहिन्छ । असल र गतिशील नेतृत्वबिना कुनै पनि काम सम्पन्न गर्न गाह्रो हुन्छ । नेतृत्वको विकास अनौपचारिक र औपचारिक रूपमा स्थापित...
उमेर हद जागिरका लागि गरिएको एउटा प्रबन्ध हो । राजनीति जागिर, व्यवसाय र पेसा होइन, सामाजिक सेवा हो । तसर्थ सेवामा (राजनीतिमा) उमेर हद असान्दर्भिक हुन्छ । समाज हितका लागि...
विदेशबाट फर्केका नेपालीहरू पनि सङ्गठित हुन थालेका छन् । नेकपा एमाले रिटर्नी फेडेरेसन नेपाल नामक छुट्टै जनवर्गीय सङ्गठन निर्माण गरी राष्ट्रिय सम्मेलन गर्याे । माओवादी केन्द्रले यही जेठ २६ गते...
माननीय सदस्यहरूले तँ आस्तिक होस् कि नास्तिक होस ? भनेर पनि कुरा उठाउनुभयो । म सिद्धान्त त प्रस्ट धर्मनिरपेक्षवादी हुँ । सबै धर्मलाई समान मान्यता दिनुपर्छ, राज्यले कुनै धर्मलाई नजिक...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न भारत भ्रमणलाई ऐतिहासिक रूपमा सफल मान्न सकिन्छ । नेपालले आन्तरिक रूपमा तयारी गरेका प्रायः सबैजसो विषयबारे दुवै देशबीच सार्थक छलफल भएका छन् । दुई...
मलाई लाग्थ्यो सहर भनेको स्वर्ग हो । यहाँ आएपछि सुखैसुख हुन्छ । यहाँ नपाउने र नहुने कुरा केही पनि छैन । गाउँ हुँदा सहरमा बस्ने मानिस कति आनन्दमा रमाउँदा होलान...
विश्वभरीका लगभग २० देशबाहेक अन्य सबै देशका नागरिकलाई योग्य मानिएको डिभीको भर्खरै नतिजा प्रकाशन गरिएको छ । तपाईं अथवा तपाईंले चिनेका साथी भाइहरुलाई पनि डिभी परेको हुन सक्छ । यस...
स्कुले जीवनमा महिला हिंसा के हो र यसलाई शब्द कसरी बुझ्ने भन्ने लाग्थ्यो । शिक्षक–शिक्षिकासँग सोध्दा एक वाक्यमा भन्नुहुन्थ्यो, ‘कुनै पनि महिलालाई कुटपिट गर्याे, दुःख दियो अथवा अमानवीय व्यवहार गर्याे...
गणतन्त्र दिवसको अवसर पारेर विसं २०७२ भदौमा भएको टीकापुर हत्याकाण्डका मुख्य योजनाकार रेशम चौधरीलाई हिजो सोमबार माफी पाएसँगै जेलबाट रिहा भएका छन् । जेलबाट रिहा हुने क्रममा समर्थकहरू जम्मा भई...
नेपालमा राष्ट्रिय चरित्र भएको संस्था भनेकै राजसंस्था हो । मुलुक स्थापना र निर्माणमा यसको उल्लेख्य योगदान रहेको छ । हिमाल, पहाड तराई सबै भेगका जनतालाई आपसमा जोड्न सक्ने राजसंस्थालाई संवैधानिक...
कुनै समयमा मैले काम गरेको कार्यालयमा काम गर्नु हुने बडो आध्यात्मिक इमेज बनाउनु भएकी एक जना माँ जी हुनुहुन्छ । उहाँ जो भेट्यो, उसँग आध्यात्मिक कुरा गर्नुहुन्छ । कार्यालयमा वर्षमा...
पछिल्लो दशक विश्वमा अत्यधिक मात्रमा प्रदूषणको वृद्धि हुँदै गएको छ । बढ्दो प्रदूषण नियन्त्रणका लागि विभिन्न सम्मेलन र सचेतनाका कार्यक्रमहरू हुँदै आएका छन् । हरेक वर्ष जुन महिनाको ५ तारिखका...
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ज्यू, नेपालको कार्यकारी प्रमुख पदमा तेस्रो पटक पुग्नु भएकोमा ढिलै भए पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । भूमिगत वामपन्थी राजनीति, १० वर्षे जनयुद्ध, शान्ति...
प्रयोग गर्न जान्नेहरूका निम्ति सामाजिक सञ्जाल फलदायी छ । यसको प्रयोगले विश्वभर भएका घटना परिघटना एकै ‘क्लिकमा’ हेर्न, पढ्न र सुन्न सकिन्छ । परिवारमा खबर आदान प्रदान, साथीभाइ, इष्टमित्र, राजनीति...
कुनै पनि व्यक्ति वा संस्थाद्वारा मानिसको बौद्धिकता (ज्ञान, श्रम, सीप आदि) प्रयोग गरी निजको स्वामित्वमा गरिएको सिर्जना नै बौद्धिक सम्पत्ति हो । प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार साहित्य, कला, ज्ञान–विज्ञान र...
चलचित्र क्षेत्र भनेको मनोरञ्जन मात्र होइन, यसले देशको कला–संस्कृति रीतिरिवाज पर्यटन प्रवर्द्धनका लागि ठुलो योगदान दिएको हुन्छ । चलचित्रले समाज र देशका लागि धेरै सकारात्मक सन्देश समेत दिएको हुन्छ, तर...
लामो समयको युरोप बसाइपछि दुई वर्षअघि नेपाल गएको थिएँ । कोभिडको दोस्रो लहर सुरु भएपछि केही सहयोग गर्न सक्छु कि भन्ने इच्छाले नेपाल गएको थिएँ । कोभिडबाट ग्रसित बिरामीलाई केही...
हामीले पढेको र सुनेको जहानियाँ राणा शासन कहालीलाग्दो थियो । २००७ सालअघिको हाम्रा अग्रजले त्यो राणा शासन कसरी भोग्नुभयो होला भन्ने कुरा मेरो मनमा अहिले खेलिरहन्छ । स्वतन्त्र रुपमा बोल्न...
पछिल्लो एक वर्ष जति भयो, लघुवित्त र सहकारी विरुद्धको आन्दोलन विभिन्न नाम र समूहबाट भैरहेको छ । ऋण लिने, वर्षौसम्म किस्ता नतिर्ने, अनि तिर्न नपरोस् भनी संगठित रुपमा आन्दोलन गर्ने...
मानिसले आफ्नो भागमा केही हासिल गर्न र प्राप्त गर्न सक्षम भएको अवस्थालाई भाग्यमानी सम्झन्छन्, तर साँचो अर्थमा तब मात्रै भाग्यमानी हुन्छ, जब उसले अरु मानिसका लागि भलोको कर्म गर्न सक्छ...
भारतीय पत्रकार सिद्धार्थ वरदराजनको ‘गल्ती सच्याउँदा मिडिया र पाठकबीचको सम्बन्ध बलिया बन्छ’ भन्ने शीर्षकको लेख रातोपाटीमै छापिएपछि मलाई पनि थप्न मन लाग्यो । म त भन्छु, मिडियाले पाठकलाई हेप्ने प्रवृत्ति...