आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ब्लग

स्वार्थी नेता र चुनावी नारा

सरकारले सङ्घीय र प्रादेशिक निर्वाचनको मिति तोकेसँगै राजनीतिक दलहरू अब चुनाव तयारीका गतिविधिमा केन्द्रित भएका छन् । मङ्सिर ४ सम्म मुलुक अब निर्वाचनमय बन्दैछ । दलहरूका लागि यो परीक्षा, अवसर र आत्मसमीक्षाको समय हो । ...