आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ब्लग

मेरी आमाको सातु र गर्लफ्रेन्डको पिजा

दोस्रो महायुद्धको समयमा जन्मेकी रहेछिन् मेरी आमा । आमाको आप्पा बाबु अर्थात् मेरा मावाली हजुरबा अन्न बेचेर नुनतेल, लत्ताकपडा, चाडपर्व, मीठो मसिनो, परेको दुःख टार्नुहुन्थ्यो रे । हजुरबाको सकारात्मक सोच भएर होला, उचित शिक्षा दीक्षापछि ...