आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ब्लग

गणतन्त्रको सुन्दर पक्ष

२४० वर्षसम्म राजाले शासन गर्दा नेपाल अधिराज्य कहलिन्थ्यो । अधिराज्यबाट मुलुक गणराज्य बनेको छ । रैती वा प्रजाबाट जनता नागरिक बनेका छन् ।  यो एउटा युगान्तकारी परिवर्तन हो  । राजाको सन्तान गँजेडी नसेडी, जुवाडे वा ...