मनसुनमा विभिन्न खालका रोग र सङ्क्रमणको खतरा बढ्ने गर्छ । त्यसैले यो मौसममा तपाईंले आफ्नो खानपिनको विशेष ख्याल राख्नुपर्छ । वर्षाको मौसममा स्वस्थ रहनका लागि तपाईंले फलफूल खानुपर्छ । नास्पाती पनि यस्तै मौसमी फल हो ...
काठमाडौँ । लसुन संसारभरि खानाको स्वाद बढाउन प्रयोग गरिन्छ । तर के तपाईलाई थाहा छ तपाईको दैनिक जीवनमा लसुन धेरै तरिकाले प्रयोग गर्न सकिन्छ? यदि घरमा धेरै लामखुट्टे छन्...
‘हामीले समयमै सही परामर्श नपाएको भए हाम्रो विवाह टुटिसकेको हुन्थ्यो ।’ कलङ्की काठमाडौँका इन्जिनियर मनिष (नाम परिवर्तन) ले २०७० मा विवाह गरेका थिए तर सात वर्ष अर्थात् २०७७ भित्र...
मांसाहारीका लागि कुखुरा र खसीको मासु छोड्नु भनेको मुश्किलको काम हो । तर तपाईंले एक महिनाका लागि मांसाहारी खाना छोड्नु भयो भने यसले शरीरमा कस्तो प्रभाव पार्ला त ? ...
काठमाडौँ । धनुषाकी मीरा यादव ४ महिनाको गर्भावस्थामा छिन् । उनी बिहानै ६ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न घरहरूमा आलोपालो सरसफाइमा तल्लीन हुनुपर्छ । पहिलो बच्चा गर्भमा आएपछि उनमा खुसीको सीमा...
पहिला संयुक्त परिवार हुन्थ्यो । बच्चाहरू हजुरबुवा–हजुरआमाको कथा सुनेर हुर्कन्थे । तर अहिले परिवार एकल भएको छ । आमाबुवा र छोराछोरी मात्रै हुने यस्तो परिवारमा सबै जना व्यस्त हुन्छन् ।...
बुटवल । पहुँचको भरमा वर्षौदेखि सुगम ठाउँमा काजमा बस्ने स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फिर्ता पठाउने निर्णय गरेपछिअहिले स्थानीय तहले धमाधम फिर्ता पठाउन थालेका छन् । दोहोरो सहमति लिएर...
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) अनुसार विश्वमा प्रत्येक वर्ष नसर्ने रोगका कारण करिब ६ करोड मानिसको मृत्यु हुन्छ । नसर्ने रोगमध्ये अकालमा ज्यान जाने प्रमुख कारण ‘हाइ ब्लड प्रेसर’...
अमेरिकामा अब महिला डाक्टरको पर्चा बिना गर्भनिरोधक औषधी खान सक्छन् । यसबारे अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले घोषणा गरेको छ । गर्भनिरोधक औषधी ओपिल हरेक उमेरका महिलाले प्रयोग...
अण्डालाई सुपर फुड भनिन्छ । यो शरीरका लागि जति फाइदाजनक छ, छाला र कपालका लागि पनि त्यति नै लाभदायी छ । तपाईंलाई थाहा नहुन सक्छ, अण्डाका साथै यसको बोक्रामा पनि...
देशको धेरैजसो स्थानमा वर्षा भइरहेको छ । वर्षाको मौसममा विभिन्न रोग पनि बढ्छ । छाला र कपालका लागि पनि यो मौसममा असाध्यै सावधान हुनुपर्छ नभए थुप्रै समस्या निम्तिन सक्छ ।...
घिउ स्वास्थ्यका लागि मात्रै नभई छाला र कपालका लागि पनि फाइदाजनक हुन्छ । यसै कारण धेरैजसो घरमा घिउको प्रयोग निकै साधारण हुन्छ । तर यदि तपाईं बजारबाट घिउ मगाउनुहुन्छ भने यो...
काठमाडौँ । अमेरिकी प्रविधिबाट उत्पादित ट्रु–मीका उत्पादन नेपाली बजारमा आधिकारिक रूपमा बिक्री वितरण प्रारम्भ भएको छ । काठमाडौँमा आयोजित एक औपचारिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त...
काठमाडौँ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजाअनुसार शल्यक्रिया (सिजेरियन सेक्शन) मार्फत् बच्चा जन्माउने दर बढेको छ । नेपालमा १८ प्रतिशत जन्म शल्यक्रियामार्फत् हुने स्वास्थ्य सर्वेक्षणले देखाएको छ...
न्युयोर्क । भनिन्छ, राम्रो सम्बन्धका लागि दुई व्यक्तिबीच पारदर्शिता हुनु अति आवश्यक हुन्छ । सम्बन्ध जति सफा हुन्छ उति लामो समय सम्म टिक्छ । तर, कहिले परिस्थितिले र कहिले अन्य...
बुटवल । रुपन्देहीलाई‘पूर्ण खोप दिगोपना सुनिश्चित’ जिल्ला घोषणा गरिएको छ । आइतबार जिल्ला खोप समन्वय समिति रुपन्देहीले भैरहवामा आयोजना कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले सो घोषणा गरेका हुन् । ...
काठमाडौँ । पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपीभी खोप सुरुवात तथा सञ्चालन कार्यनीति स्वीकृत गरिएको छ । एचपीभी खोप सञ्चालन स्वीकृतिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले पदबहालीपछि गरिएको...
प्रोटिन शेक पिएका कारण बेलायतमा एक भारतीय मूलका किशोरको मृत्यु भएको छ । उनको मृत्युको कारणलाई लिएर नयाँ बहस निम्त्याएको छ । धेरैले प्रोटिन सप्लिमेन्ट लेबलमा यस्ता खालका चेतावनी...
आजकल लामो दुरीको सम्बन्ध सामान्य भैसकेको छ तर टाढा भएका कारण अधिकांश जोडीले सामान्य पार्टनरको जस्तो व्यवहार गर्न सक्दैनन् जसका कारण सम्बन्धमा दुरी पनि आउन थाल्छ । यस्तो अवस्थामा केही...
काठमाडौं । गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोग ७१ वटा जिल्लामा फैलिसकेको छ । यो रोगका कारण साढे २५ हजारभन्दा धेरै गाईभैँसी मरेका छन् । पशु सेवा विभागका अनुसार हालसम्म ६...
कैलाश पर्वत र मानसरोवर एकै भौगोलिक क्षेत्रमा रहेका फरक भौतिक संरचना हुन् । हालको भौगोलिक र राजनीतिक सीमाका हिसाबले ती संरचना तिब्बतको दक्षिण पश्चिम क्षेत्रमा पर्छन् । भौतिक रूपमा...
चकलेट संसारमा सबैभन्दा बढी खाइने डिजर्ट हो । चकलेट हरेक मौसममा खाइन्छ । यहाँ विभिन्न खालका चकलेट छन् जसलाई मानिसले आफ्नो रुचि अनुसार किन्ने गर्छन् । बच्चादेखि वृद्ध वृद्धासम्म, सबैको...
काठमाडौँ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा अनुसार नेपालमा १९ प्रतिशत बच्चा घरमै जन्माउने गरेको पाइएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी मधेस प्रदेश र कर्णाली प्रदेशमा...
काठमाडौँ । कानुन हेर्ने हो भने मन्त्रिपरिषद्को निर्णय उल्टाउन मन्त्रिपरिषद्ले मात्रै सक्छ । तर मन्त्री शक्तिशाली रहे भने मन्त्रिपरिषद्को निर्णय पनि मन्त्रीको एकल निर्णयले उल्टाउन सकिने रहेछ । स्वास्थ्यमन्त्री मोहनबहादुर...
ठुलो आँचमा प्रयोग गरिने सिङ्गल ग्यास बर्नर चुल्होबाट अत्यधिक मात्रामा बेन्जिन रसायन निस्कन्छ । बेन्जिन दमसमेत विभिन्न खालका खतरनाक रोगको एउटा कारण बन्न सक्छ । घरमा खाना बनाउनका लागि...
काठमाडौँ । नेपाली नर्सहरूलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाउने बाटो खुलेको छ । नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) पारित भएसँगै बेलायतमा नर्स पठाउने बाटो...
वास्तुशास्त्रलाई अझै पनि अत्यावश्यक रूपमा लिने गरेको पाइँदैन । मानिसले यसलाई ख्याल–ख्याल या सामान्य रूपमा लिने गरेको पाइन्छ । यद्यपि यो एउटा यस्तो विज्ञान हो, जसले हरेक वस्तुलाई वैज्ञानिक रूपमा...
काठमाडौँ । नेपालमा लम्पी स्किन सङ्क्रमणका कारण २५ हजार बढी पशुको मृत्यु भएको छ । गर्मी याम सुरु भएपछि फैलिएको लम्पी स्किन रोग सङ्क्रमणले २५ हजार ७८२ वटा पशुको मृत्यु भएको...
काठमाडौँ । नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धका २० हजार भायल एचपीभी खोप आइपुगेको छ । सरकारले प्राप्त गरेको २० हजार भायल एचपीभी खोप पाइलट प्रोजेक्टका रूपमा प्रयोग गरिने स्वास्थ्य सेवा विभागको...
मनसुन सुरु भएको केही समय बितिसकेको छ । धेरै ठाउँमा भारी वर्षा समेत भइरहेको छ । धेरैलाई मनसुन मन पर्छ । यो मौसममा हावामा नमी हुन्छ र मानिसको शरीरमा पसिना...
घरको माहौल र लगातार तनावका कारण बच्चा रिसाहा बन्ने गर्छन् । यस्तोमा अभिभावकले हरेक पल्ट बच्चाको कमी निकाल्नुको साटो उनीहरूलाई बुझ्न र समस्याको हल निकाल्न मद्दत गर्नुपर्छ । यंगमाइन्डका...
फलफूलको राजा भनिने आँप स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । बजारमा आजकाल जताततै आँप पाइन्छ । यसको स्वादले धेरैलाई मोहित नै बनाउँछ । अधिकांश घरमा आँप खान्छन् र यसको बोक्रा...
आमाबाबुले आफ्ना साना छोराछोरीलाई मायाको कुनै कमी हुन दिँदैनन् । निस्सन्देह, बच्चाहरूको राम्रो पालनपोषणको लागि आमाबाबुको माया धेरै महत्त्वपूर्ण छ, तर कहिलेकाहीँ आमाबाबुको अतिरिक्त हेरचाह पनि बच्चाहरू बिग्रने कारण बन्न...
रिस जीवनको सबैभन्दा ठुलो शत्रु हो । यसले कसैलाई पनि फाइदा गर्दैन । सबैभन्दा बढी बेफाइदा त उसैलाई हुन्छ, जो रिसाएको छ वा रिसाउने गरेको छ । यसको अर्थ यो...
आज असार १५, खेतीपाती गर्ने महत्त्वपूर्ण दिनको रूपमा नेपाली समाजमा यो दिन प्रचलित छ । नेपालमा असार १५ लाई सरकारले समेत धान दिवस भनेर धान रोप्ने वा मुठी रोपेर मानो...
पोखरा । आवश्यकताबिनै शरीरमा पुगेका एन्टीबायोटिकका कारण पछिल्लो समय मानिसको स्वास्थ्यमा विभिन्न ‘साइड इफेक्ट’ हरू देखिन थालेका छन् । कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड जस्ता रोग नेपालीको घरैपिच्छेको समस्या...
गोलभेँडा बिना तरकारीको स्वाद र रङ नै खल्लो हुन्छ । गोलभेँडा सबैमा मिल्ने तरकारी हो । यसलाई सलाद बनाएर पनि खान सकिन्छ । यसबाहेक, गोलभेँडाको अचार असाध्यै स्वादिलो हुन्छ ।...
आज असार १५ अर्थात् नेपाली समाजमा खेतमा रोपाइँ गरी दही चिउरा खाएर मनाउने परम्परा छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दही चिउरा खाएर आजको दिन मनाउने...
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आगामी आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म सबै स्थानीय तहमा स्वास्थ्य बीमा सेवा सुचारु हुने बताएका छन् । बुधवार राष्ट्रिय सभा अन्तर्गतको...
नेपालमा मनसुन भित्रिसकेको छ र वर्षायाम सुरु भइसकेको छ । गर्मीले आत्तिएकाहरुका लागि वर्षाले राहत लिएर आएको छ तर यो मौसममा रोगको खतरा पनि बढ्ने गर्छ । वर्षायाममा स्वस्थ रहनका...
काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रममा देखापरेका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ । ...