सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विचार/दृष्टिकोण

तरवारको धार र प्रचण्ड सरकार

धेरैको राजनैतिक प्रक्षेपण र अड्कलवाजीलाई गलत सावित गर्दै पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री चयन भएका छन् । यस परिघटनालाई कतिपयले पदीय आशक्तिको पराकाष्ठ भनेका छन् भने कतिपयले गतिशील चरित्रसँग तुलना गरिरहेका छन् ।  ...