सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विचार/दृष्टिकोण

देश बनाउने भए अब यसो गरौँ

प्रसिद्ध भारतीय दार्शनिक ओशो रजनीशको एउटा कथाबाट लेख सुरु गर्ने अनुमति चाहन्छु । कथा यस्तो छः कुकुरहरुको विश्व सम्मेलन भएछ । उनीहरु दुई भागमा बाँडिए । एउटा वर्गले अमेरिकी पक्षको नेतृत्व लियो र अर्कोले ...