सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विचार/दृष्टिकोण

एमसीसी अनुमोदन गर्नेहरूलाई इतिहासले गद्दार रूपमा अङ्कित गर्नेछ

राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयलाई यस्तो होहल्ला र गञ्जागोल वातावरणमा छलफलका लागि पेस गरिनु आपत्तिजनक छ । सम्झौता नेपालको संविधानको धारा २७९ विपरीत प्रतिनिधि सभामा पेस भएको छ । कम्प्याक्ट सम्झौतासम्बन्धी अरू एक दर्जन सम्झौता समेत ...