सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विचार/दृष्टिकोण

पदमै रहेर चुनाव लड्ने चाहने स्थानीय जनप्रतिनिधिहरू, निर्वाचन ऐन खै पढेको ?

राजनैतिक दलहरूको पहिलो कर्तव्य हो, संविधान पालना गर्नु । संविधान पालना गर्छु भनेर दल खोलेका छन्, पदमा पुगेका छन्, राज्यबाट सुविधा प्राप्त गरेका छन् । तसर्थ संविधानमा लेखेको कुराको विरुद्धमा कुनै पनि कार्य गर्न हुँदैन ...