सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युएईबाट नेपाली कामदारको अपिलः कम्पनीले बेतलवी विदा दियो, अब कसरी बाच्ने ?

युएई – दुबईमा रोजगारीको सिलसिलामा पुगेका नेपालीहरु कोरोनाभाइरसको महामारी फैलिएसँगै विचल्लीमा पर्न थालेका छन् ।  एकातिर कोरोनाभाइरसको संन्त्रास अर्कोतर्फ कम्पनीले बेतलवी विदा दिएसँगै उनीहरु अवका दिन कसरी विताउने र रोजगारी गुम्ने...