सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कतारको जेलमा रहेका १७ जना नेपालीलाई आममाफी

विभिन्न अभियोगमा कतारको जेलमा रहेका १७ जना नेपालीले आममाफी पाएका छन् ।  विश्व महामारीको अवस्थालाई मध्य नजर गर्दै तथा कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखेर कतारका अमिर...