आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१० खेलाडीमा सीमित सेल्टिकमाथि एट्लेटिकोको गोल वर्षा

मड्रिड । स्पेनिस क्लब एट्लेटिको मड्रिडले १० खेलाडीमा सीमित सेल्टिकमाथि गोल वर्षा गरेको छ । च्याम्पियन्स लिगको समूह ई अन्तरगतको खेलमा एट्लेटिको ६–० को विशाल अन्तरले विजयी भएको हो । ...