आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राप्रपाको जलपानको मेनु : दुनामा समोसा, लड्डु, निम्की र चिया (फोटोफिचर)

काठमाडौँ । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा जलपान कार्यक्रम गरेको छ । कार्यक्रममा राप्रपाका नेता कार्यकर्ताका साथै विभिन्न दलका नेताहरू तथा नेपालस्थित विदेशी कुटनैतिक नियोगका पदाधिकारी सहभागी भएका छन्...