आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राप्रपाले तोक्यो भूगोलमा जिम्मेवारी, कुन नेताले पाए कहाँको जिम्मेवारी ?(सूचीसहित)

काठमाडौँ । सङ्गठन विस्तारको योजनासहित राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले स्थानीय तहहरूमा जिम्मेवारी तोकेको छ । राप्रपाले सातै प्रदेश अन्तरगतका जिल्लामा पर्ने स्थानीय तहहरूमा केन्द्रीय र स्थानीय नेतासमेतलाई समेटेर जिम्मेवारी तोकेको...