आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बालकृष्ण खाणलाई भेट्न कारागार पुगे शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केन्द्रीय कारागारमा गएर बालकृष्ण खाणलाई भेटेका छन् । कोइरालाले शनिबार बिहान करिब ९ बजेतिर खाणलाई भेटेको केन्द्रीय कारागारका एक जना अधिकृतले जानकारी दिए...