आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वर्षाबाट भएको क्षतिबारे प्रतिवेदन प्रस्तुत गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले अविरल वर्षाबाट भएको क्षतिबारे तथ्य सङ्कलन गरी तत्काल प्रस्तुत गर्न निर्देशन दिएका छन् । बुधवार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृह मन्त्रालयका सहसचिव...