आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गर्‍यौँ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गरिएको बताएका छन् ।  शुक्रवार चालु आर्थिक वर्ष २०८०/०८१को मौद्रिक नीतिको पहिलो...