आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीय रेखाको प्रभाव नेपालमा

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।  प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १...