सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पौडेल–सिटौलाको अनुपस्थितिमै देउवाद्वारा काँग्रेस र तरुण दलको म्याद थप, महाधिवेशनको कार्यतालिका पारित

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तुष्ट पक्षको बहिस्कारका बीच केन्द्रीय कार्यसमिति बैठक राखेर निर्णय प्रक्रिया अघि बढाएका छन्।  मंसिर २६ गतेदेखि सुरु भएको पार्टीको बैठकमा वरिष्ठ नेता...