आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस शीर्ष नेताको बैठक स्थगित : देउवा–पौडेल पक्ष आ–आफ्नो अडानमा

काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताको बैठक स्थगित भएको छ।  पार्टीका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेको सूर्यबहादुर केसीको निधन भएपछि शीर्ष नेताहरुको बैठक स्थगित भएको हो । ...