आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

देशैभरि काँग्रेसको वडा अधिवेशन सुरु, यसरी चुनिँदैछन् नयाँ कमिटी

नेपाली  काँग्रेसमा १४ औँ महाधिवेशनको रौनक आज (शुक्रबार) देखि सुरु भएको छ । आजदेखि देशभरिका ५६ जिल्लामा वडा अधिवेशनको सुरुवात हुँदैछ । ५६ जिल्लाका ५० प्रतिशत वडाहरूमा आजै...