आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२१ सवारी साधनका चालक कारबाहीमा

काठमाडौं । काठमाडौंको कलंकीमा मंगलबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २१ वटा सवारी साधनका चालकलाई  ट्राफिक प्रहरीले कारबाही गरेको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट...