आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुडान र अमेरिका बीचको सम्बन्धमा ‘महत्वपूर्ण परिवर्तन’ आएको छः अमेरिकी विदेशमन्त्री

एजेन्सी । अमेरिकाको सुडानसँगको सम्बन्धमा आधिकारिक रूपमा महत्वपूर्ण परिवर्तन भएको अमेरिकी अधिकारीले सोमबार बताएका छन् । अमेरिकी आतङ्कवादको कालोसूचीबाट सुडान हटेपछि सुडान र अमेरिकाबीचको सम्बन्धमा ‘महत्वपूर्ण परिवर्तन भएको’ भन्दै अमेरिकी विदेशमन्त्री...