आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कात्तिक २० र २१ गते नेविसंघका केन्द्रीय सदस्यको प्रस्थापना

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्यहरूलाई प्रस्थापना गरिने भएको छ। सभापति शेरबहादुर देउवाले गत साउनमा नेविसंघ केन्द्रीय समितिमा सात सय १० जनालाई नियुक्त...