सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बागमतीमा एक भोटको कमाल ! काँग्रेस अभागी, एमाले–माओवादी ‘लक्की’

हेटौंडा । पछिल्लो राजनीतिक घटनाक्रमसँगै वागमती प्रदेशको सत्ता समीकरणमा रोचक परिदृश्य देखिएको छ । यो प्रदेशमा एमाले, कांग्रेस र माओवादी तीनै दलको भूमिका फगत एक भोटमा अड्किएको छ । बागमती...