सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कार्यदलमा भएको सहमतिबारे स्थायी समितिमा माधव पक्षको ब्रिफिङ

एमाले विवादबारे कार्यदलमा भइरहेको सहमति र प्रक्रियाबारे कार्यदल सदस्यहरुले वरिष्ठ नेता माधवकुमार नेपालसहितका स्थायी समिति सदस्यहरुलाई ब्रिफिङ गरेका छन् । त्यस्तै ओली समूहका नेताहरुले पनि बालुवाटारमा पुगेर सहमतिबारे अध्यक्ष ओलीलाई...