सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमालेका सबै पार्टी कमिटी जेठ २ कै अवस्थामा फर्काउने विषयमा छलफल

नेकपा एमालेको संस्थापन पक्ष र तेस्रो धारका नेताहरुबीच पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर सहमति खोज्ने बारेमा छलफल भएको छ । एमाले अध्यक्ष केपी शर्माओली र तेस्रो धारका नेताहरु...