आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले भन्यो– बजार महंगी ९ प्रतिशत पुगेको छैन

नेपाल राष्ट्र बैंकले बजार महंगी ९ प्रतिशत नपुगेको बताएको छ । शुक्रबार आर्थिक वर्ष २०७९÷८० को भदौ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको बैंकले उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत कायम रहेको जनाएको...