सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वतन्त्र पार्टीका प्रदेश सभापति भट्टराईलगायतद्वारा पार्टी परित्याग

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश, जिल्ला र नगरका विभिन्न नेता तथा कार्यकर्ताले विभिन्न आरोप लगाउँदै पार्टी परित्याग गरेका छन् ।  पार्टी परित्याग गर्नेमा प्रदेश कमिटी सदस्य तथा...