आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सत्ताको अनुहार नफेरिएपछि नागरिकमा असन्तुष्टि बढ्यो : गगन थापा

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ताको अनुहार नफेरिएपछि नागरिकमा असन्तुष्टि र आक्रोश बढेको बताएका छन् ।  ‘नागरिक किन रिसाएका छन् ? त्योमध्ये नेपाली कांग्रेस पनि हो ।...