सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सडक आन्दोलनको नेतृत्व गर्दै कुन्ती पोखरेल, कागेश्वरी मनोहरा नगरपालिकामा तालाबन्दी

काठमाडौंको साँखु–चावाहिल सडक अन्तर्गत थली खण्डमा सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । ३ दिनदेखि जारी विरोधका क्रममा आइतबार कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ...