आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२०८४ को निर्वाचन सामना गर्न विशेष तयारी गर्नुपर्छ : माधव सापकोटा

काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं चन्द्रागिरि–२ का इन्चार्ज माधव सापकोटाले रुपान्तरण विशेष अभियानले सुतेको पार्टी उठाउन मद्दत गरेको बताएका छन् । तर यतिले आगामी निर्वाचनको सामना गर्न नसकिने...