आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महालेखाको प्रतिवेदनले औंल्यायो भैरहवा भन्सार कार्यालयको कमजोरी

बुटवल । महालेखापरीक्षकको कार्यालयले रुपन्देहीको भैरहवा भन्सार कार्यालयमा विभिन्न बस्तुको उपशीर्षक लगाएर आर्थिक नियमभन्दा कम शुल्क लिएको भन्दै ३ करोड रुपैयाँभन्दा धेरै रकम बेरुजु देखाएको छ । उक्त रकम सम्बन्धित...