आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसदीय समिति थप्न कानुन संशोधन मस्यौदा समितिले थाल्यो छलफल

धनगढी । मिनी पार्लियामेन्टको रूपमा चिनिने संसदीय समितिको सङ्ख्या थप्न कानुन संशोधन मस्यौदा समितिले छलफल अगाडि बढाएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीको नेतृत्वमा गठित सो संसदीय मस्यौदा समितिले छलफल अगाडि...