सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आयोग गठनमा सहमति जुटेपछि एमालेले संसद अवरोध नगर्ने

काठमाडौँ । सुन तस्करी छानविनका लागि गठन गर्ने आयोगको कार्यदेशमा सहमति जुटेसँगै नेकपा एमालेले सदन अवरोध नगर्ने भएको छ ।आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले...