आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सांसद चौधरीको ताकेतापछि नवलपरासीका उखु किसानले पाए अनुदान बापतको रकम

नवलपरासी । नेपालका उखु किसानको साझा पीडा छ, न उद्योगले उखुको पैसा समयमा दिन्छन्, न त सरकारले उपलब्ध गराउने अनुदान रकम समयमै पाइन्छ । चिनी मिलहरुले समयमै भुक्तानी नगरिदिँदा पछिल्लो...