आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वामदेव गौतम मन्त्री बन्ने हल्ला निराधार : सचिवालय

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम उपप्रधानमन्त्री सहित सरकारमा जाने समाचार झुटो रहेको भन्दै उनको सचिवालयले खण्डन गरेको छ । मंगलबार गौतमका स्वकीय सचिव दिपक टमटाले गौतमको नाम जोडेर विभिन्न सामाजिक सञ्जाल तथा पत्र...