आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भुइँमान्छेका पीडाले भरिएको कृति ‘कवि हराएको सूचना’

काठमाडौँ । कवि रत्ननिधि रेग्मी शुक्राचार्यको ‘कवि हराएको सूचना’ कविता सङ्ग्रह प्रकाशित भएको छ । यस सङ्ग्रहभित्र घर–आँगन बाँझै भयो, महाकविको सम्झना, चुरोट, सदन हो कि खोर, आउ, सबै मानिसहरू !,...