काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयुसी) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बुधबार दिउँसो २ बजेपछि मतदान हुन...