आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दोस्रो चरणको मतदान : सहज स्थितिमा अन्जान, संघईको समर्थन पाए झनै बलियो

काठमाडौँ । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा हुने दोस्रो चरणको मतदानमा अन्जान श्रेष्ठ सहज स्थितिमा देखिएका छन् । आज दिउँसो सकिएको मतगणनाबाट आएको मतपरिणामले अन्जानलाई सहज स्थितिमा देखाएको हो...