सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकाद्वारा चीनका तीन नागरिक गिरफ्तार

अमेरिकाले भिसासम्बन्धी धोका दिएको विषयमा चीनका तीन नागरिकलाई गिरफ्तार गरेको छ र चौथो नागरिकलाई पक्राउ गर्ने तयारी गरिरहेको  छ । चौथो व्यक्ति एक महिला हुन् जो सान फ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य...