आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बार्सिलोनाको प्रशिक्षण गर्न तयारी गरिरहेको ज्याभीको खुलासा

आफू र आफ्नो स्टाफले बार्सिलोनाको प्रशिक्षण गर्नका लागि अत्यधिक तयारी गरिरहेको बार्सिलोनाका ‘लिजेन्ड’ ज्याभीले खुलासा गरेका छन् । हाल अल–सादको म्यानेजर रहेका ज्याभीलाई यसअघि बार्साले अर्नेस्टो भालभेर्डेलाई बर्खास्त गरेपछि रिक्त...