आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नक्कली शरणार्थी प्रकरण : कारबाहीलाई टुङ्गोमा पुर्‍याउन सरकारलाई कति चुनौती ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री, पूर्व गृहसचिवदेखि लिएर विभिन्न आरोपित पक्राउ पर्ने क्रम जारी छ । बुधबार नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र उनका...