आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन्नी देओलको घरको लिलामी नहुने,  बैंकले निकाल्यो सूचना

अभिनेता तथा भाजपा सांसद सन्नी देओलको मुम्बईस्थित जुहू बङ्गलाको लिलामी सूचना फिर्ता लिइएको छ । सोमबार बैंक अफ बडोदाले एक पत्रिकामा विज्ञप्ति जारी गरी सूचना फिर्ता लिएको बारेमा जानकारी गराएको...