आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस सांसद सञ्जय गौतम ‘शून्य समयमा’ ठिङ्ग उभिइरहे, सांसदहरूले टेबल ठोके

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सञ्जय गौतम प्रतिनिधि सभा बैठकको शून्य समयमा मौन उभिएका छन् । सभामुखले बोल्न समय दिएपछि आसनबाट उभिएका उनले केही कुरा बोलेनन् । मौन रूपमा...