आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अनुसन्धानमा फस्ने डरले राहुलले लुकाएका थिए ३ थान मोबाइल

काठमाडौँ । इलेक्ट्रिक सिगरेट (भेप)मा लुकाई ल्याएको करिब १० किलो सुन तस्करी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएका राहुल महराले आफ्नो तीनवटा मोबाइल हराएको बयान दिएका छन् । राहुलले...