आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानसँगको खेल खेल्छन् कि खेल्दैनन् गिल, के भन्छन् कप्तान रोहित ?

अहमदाबाद । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले शनिबार पाकिस्तानसँगको खेलमा शुभमन गिल खेल्ने सम्भावना ९९ प्रतिशत रहेको बताएका छन् । पछिल्लो दुई खेलमा स्वास्थ्य राम्रो नभएका कारण शुभमन गिलले...